२३ असोज, काठमाडौँ । आन्दोलन गर्न गएका निकोलस भुषाललाई पक्रहरीले मेडिकल रिपोर्टपछि गाँजा तथा लागू औषध प्रयोग गरेको भेटिएकोले सुधारगृह पाठाएको प्रहरीले पुष्टी गरेको छ ।
एक बर्षअगाडी प्रहरीले पक्राउ गर्दा पनि मेडिकल रिपोर्टमा यस्तै रिपोर्ट आएको भन्दै अहिलेपनि उनको मेडिकल रिपोर्टमा लागस् औषध प्रयोग गरेको आएकाले सुधारगृह पठाएको दाबी प्रहरी प्रहरी प्रवक्ता पवन कुमार भट्टराईले बताए ।
उनले निकोलसका परिवारको साथ लगाएर सुधार गष्ृह पठाउने सर्तमा छाडिएको बता्रए । देश बदल्छु भन्दै आन्देलन गर्नेहरु नै लागू औषध प्रहयो गर्ने देखिनु गलत भएको आन्दोलनमा सहभागीहरुको तर्क छ ।





