समाचार

जोशीको शव आयो काठमाडौँ, प्रधानमन्त्री कार्की पुगिन विमानस्थल

३ कात्तिक, काठमाडौँ । विपिन जोशीको शव काठमाडौं लयाईएको छ । जोशीको शव लिन प्रधानमन्त्री सुशीला कार्कीलगायतका बिशिष्ठ व्यक्तिहरू त्रिभुवन अन्तर्राष्टिय विमानस्थल गएका छन् । 

उनीहरूले शव परिवारका साथमा अाएका छन् । हमासको कारबाहीमा परेर निधन भएका जोशीको परिवारसहित देश नै जोशीको निधनबाट शोकमग्न छ ।