१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको छ।
यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सम्पन्न भएको थियो। त्यसपछि राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो।