२८ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुरबाट काठमडौं फर्किदैछन् ।
उजेएनजी आन्दोलनका कारण घाईते भएका सभापति देउवा उपचारका लागि पत्नी डा आरजु देउवाका साथमा सिंगापुर गएका थिए ।
उनी उपचार गराएर स्वदेश फर्किन लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।





