अन्य

बिक्रीका लागि तयार पारिएको सल्लाको खोटो

२८ मङ्सिर, काठमाडौँ ।  रामेछापको मन्थली नगरपालिका–२ स्थित सल्लेनी सामुदायिक वनमा सङ्कलन गरि बिक्रीका लागि तयार पारिएको सल्लाको खोटो । यहा सामुदायिक वनले प्रति केजी १३ रुपैयाँका दरले सल्लाको खोटो बिक्री गरेर हरेक वर्ष चार देखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको छ ।