साहित्य

यो दुनियाँमा गलत को होला ?

-कविता -मन्दिप

म आफुलाइ त सबै कुरामा सहि र ठिक नै लाग्छ !
अनि, उस्लाइ भने हरेक कुरामा गलत र बेठीक मात्र देख्छु त ?
तर, उस्लाइ पनि त आफू मात्र सहि र ठिक लग्दो हो !
अनि, मलाई र अरुलाइ हरेक कुरामा गलत र बेठिक देख्दो हो !
मेरो नजरबाट हेर्दा मै ठिक, उस्को नजरबाट हेर्दा उ नै ठिक !
यो दुनियाँमा को पो गलत हो हौ ?