Author: सुर्य खबर

सुर्य खबर
स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला
  suryakhabar  22 February, 2022

पुण्यको काममै भ्रष्टाचार !

१० फागुन, काठमाडौँ । वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा

  suryakhabar  22 February, 2022

सामाजिक जीवनलाई अवरोध पु¥याउने काम नगर्न गृहमन्त्रालयको ध्यानाकर्षण

१० फागुन, काठमाडौँ । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै

  suryakhabar  22 February, 2022

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

१० फागुन, काठमाडौं । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको

  suryakhabar  22 February, 2022

एमसीसी पास गराउन ओलीसँग सहकार्य र गठबन्धन तोड्न प्रधानमन्त्री यसरी…

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

  suryakhabar  22 February, 2022

अदालतबाट रु २२ लाख जरिवाना ठहर भएका पाण्डे पक्राउ

१० फागुन, काठमाडौं । उच्च अदालत पाटनले रु २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ

  suryakhabar  22 February, 2022

गठबन्धनका दलले एमसिसीमा मतदान गर्न सक्दैनन् भने सरकारमा बस्नुको अर्थ…

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्।

  suryakhabar  22 February, 2022

ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान

१० फागुन, काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत पोखरा महानगरपालिका वडा

  suryakhabar  22 February, 2022

लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुरको कमलविनायकमा

१० फाल्गुण, काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४२औं शाखा भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा

  suryakhabar  22 February, 2022

२४ घण्टे अपडेटः थपिए ४७६ कोरोना सङ्क्रमित, तीनको मृत्यु

१० फाल्गुण, काठमाडौं । पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार