काठ्माण्डौ । कार्यक्रमको सभापतित्व समेत गरिरहेका समाजका अध्यक्ष एबम् उद्योगपति कृष्ण आचार्यले शुभकामना मन्तब्य दिने क्रममा समाजले चाँडै साधारणसभा गरेर
काठमाडौं । कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेको छ
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाखरजेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ९एमए० प्रथम वर्ष
काठमाण्डौ । शनिबार मुलुकभरका आचार्यहरुको सामुहिक संगठन आचार्य बन्धु समाज नेपालले बृहत अन्तरक्रिया तथा चियापान कार्यक्रम सञ्चालन गर्ने भएको छ
काठमाडौं । श्रीमती र सालाले मिलेर हत्या गरेको छिमेकीको उजुरीका आधारमा कैलाली प्रहरीले चितामा जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिएको
काठमाडौं । दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन हुने भएको छ । अर्को दसैंको बेला सञ्चालनमा आउने गरी
काठमाडौं । लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
काठ्माण्डौ । अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्कीलाई महाअभियोग लगाउन ब्यबस्थापीका सँसदमा महाअभियोग प्रस्ताब दर्ता भएको छ ।
रोल्पा । जापानमा रहेका श्रीमान्को शव नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी