विशेष

नेबिसँघले बिबाद टुँगो लगायो, आजबाट बिधिवत अधिवेसन, प्रतिनिधिहरुमा खुसीयाली

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ ।  नेपाल बिद्यार्थी सँघको महाधिवेसन निर्बा रुपमा हुने भएको छ । उद्घाटन गरेको दुईदिन बित्दा पनि बिभिन्न बिबादका कारण  बन्दसत्र शुरु सकेको थिएन । गएराती बसेको निर्देशक समितिको बैठकले उक्त बिबादलाई अन्त्य गरेको छ । बुधबारबाट अधिवेसन सुचारु हुने बताईएको छ ।
बिबाद समाधानका पार्टी सभापती शेरबहादुर देउवाद्वारा लागी डा. प्रकाशसरण महातको सँयोजकत्वमा गुरुराज घिमिरे, गोबिन्द भट्टराई, प्रदीप पौडेल, किशोरसिँह राठौर रहने निर्देशक समिति गठन गरिएको थियो । उक्त निर्देशक समितिको पहलमा अब बिबाद रहीत ढँगले महाधिवेसन सम्पन्न हुनेगी बिबादमुक्त गरिएको थियो । नेबिसँघका प्रवक्ता यूपी लामीछानेका अनुसार :
“नेपाल बिधार्थि संघ को प्रतिनिधि बिवाद केही बेर अघि ( गय राति) निर्देशक समितिले टुंगायको छ अब सबै पक्क्षले उठायका माग पनि पूरा भयका छन अब रुद्द महाधिवेशन प्रक्रिया अगाडि बढ्ने भयकोछ आज १२ बजे सुरु, हुने भनियको बन्द सत्र केही ढिलो भयपनि प्राबिधिक पक्ष मिलायर सुरु हुनेछ भने निर्वाचन प्रक्रिया पनि निरवाचन समितिले प्रारम्भ गर्ने छ यतिन्जेल धैर्यताका साथ बिधिबद्त् महाधिवेशन को प्रक्रिया कुरेर बस्नुभएका महाधिवेशन प्रतिनिधि साथिहरुला अब अलिकति पनि निराश र बिचलित नभई सचेतता का साथ महाधिवेशन सम्पन गराउन आआफ्नो ठाउबाट सहयोग का लागि समेत अपिल गर्दछौँ जुनकुनै पनि प्रकारका हल्लाका पछि नलागि सम्मियमित रहनु हुनसमेत अपिल गर्दछौ विधि बिधान अनुसारनै जारि ११ औँ महाधिवेशनको बन्दसत्र निर्वाचन प्रक्रिया सम्पन्न गराउन देखिएका सबै खाले बिवादअन्त्य भएको समेत जानकारी गराउदछौँ ।”