काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेतासिप्रदी टे«डिङ्गले हरेक वर्ष गर्दै आएको कार मेलाअन्तर्गत “टाटा मोर्टर्स कार्निभल“ बिराटनगरस्थित टाटा शोरुममा आफ्नो बिक्रेतागोयल अटोको सहकार्यमा यही फाल्गुन २९ र ३० गते शुभारम्भ गरेको छ ।
यस बर्षको “टाटा मोर्टर्सर्कािर्नभल” कार मेलाबिहान १०बजे देखि साँझ ६ बजेसम्म बिराटनगरस्थित टाटा शोरुममा हुँदैछ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन—बेचको सुबिधाप्राप्त गर्न सक्नेछन् ।
मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिदका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् । यस मेलामा on the spot Financing का साथै पुरानो गाडीको उत्कृष्ट मुल्याकंन र Exchange Bonus Upto 1 Lakh जस्ता फाईदा ग्राहकहरुले पाउने आयोजकले जनाएको छ ।
मेलामा प्रमुख आकर्षणहरु
१.आकर्षक छुट
२. निःशुल्क प्रवेश
३.On the spot Financing
४.पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Bonus Upto 1 Lakh
५. एक बर्षको लागी सडक कर छुट
६. बिभीन्न मनोरंजनात्मक कार्यक्रम तथा खानपिनको ब्यवस्ता





