२४ बैसाख, काठमाडौं । आज बसेको मन्त्री परिषदको बैठकले सीमा नाका र अन्तर्राष्ट्रिय उडान मे ३१ वा जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गेको छ।
सरकारले जेठ ५ गतेसम्मका लागि लकडाउन थप्ने निर्णय गरेसंगै १८ गतेसम्मका लागि उक्त निर्णय गरेको हो । लकडाउनका कारण ब्यापार ब्यावसाय ठप्प छ, जनता दैनिक जिवनयापन धान्न नसकेर चिन्तित बनेका छन् ।





