सामाजिक सञ्जाल

कमल थापाको आह्वानः पहिचानको आधार धर्म, संस्कृति र परम्परा हो, स्वधर्मको रक्षा गरौँ

७ मंसिर, काठमाडौं । राप्रपाका निबर्तमान अध्यक्ष कमल थापाले नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म, संस्कृति र परम्परा हो।स्वधर्मको रक्षा गरौँ आह्वान गरेका छन् ।
नेता थापाले ट्वीट गर्दै धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको भन्दै उक्त आह्वान गरेका हुन् । नेता थापाले संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ ? कडा प्रश्नसमेत गरेका छन् ।
उनले धर्मपरिवर्तनको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाकबो ध्यानाकर्षणसमेत गराएका छन् ।

कमला थापाको ट्वीटः धर्मपरिवर्तनको महारोग तिव्र गतिमा फैलिरहेको छ। संगठितरुपमा लोभलालच र भ्रम सिर्जना गरेर भैरहेको संविधान विपरितको यो कार्य रोक्ने वारे सरकार किन मौन छ ? प्रधानमन्त्री २क्जभचद्यम्भगदबको ध्यानाकर्षण गर्दछु।
नेपाली राष्ट्रिय एकता र पहिचानको आधार सनातन धर्म, संस्कृति र परम्परा हो। स्वधर्मको रक्षा गरौँ