सामाजिक सञ्जाल

धनराजको आह्वानः पृथ्वीनारायण शाह प्रति सम्मान गरौं, बिदेशी अतिक्रमणबाट देश जोगाऔं

२७ पुस, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले‘ ‘पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाह प्रति सम्मान गरौं। बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔं।’ भन्दै पृथ्वी जयन्तीका बिषयमा चासो राखेका छन् ।
उनले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमी लिपुलेक माथि गरिरहेको दावाका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्ता समेत गर्न जरुरी छ भन्दै आक्रोश पोखेका छन् ।
आज पृथ्वी जयन्तीका बिषयमा राष्ट्रिय बिदा दिनुपर्ने माग जनस्तरबाटसमेत उठिरहेका बेला नेता गुरुङले नेता गुरुङले पृथ्वीनारायण शाहका बिषयमा गम्भीर रुपमा लिएका छन् ।

उनको तर्कः
पृथ्वी जयन्तीः
भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमी लिपुलेक माथि गरिरहेको दावाका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्ता समेत गर्न जरुरी छ।
पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाह प्रति सम्मान गरौं। बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔं।
जय नेपाल।