सामाजिक सञ्जाल

किशोर नेपालले ओलीको बिषयमा जनसमक्ष प्रश्न गर्दै भने, ‘कसैलाई केही भन्नु छ त ?’

२२ फागुन, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले कसैलाई केही भन्नु छ त ? भनेर प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले एक हातमा धरहरा र अर्को हातमा श्री पशुपतिनाथलाई चढाएको जलहरी बोकेर देश भ्रमणमा निस्किने छन भन्ने पक्का छ भन्दै प्रश्न गरेका हुन् ।

आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले एक हातमा धरहरा र अर्को हातमा श्री पशुपतिनाथलाई चढाएको जलहरी बोकेर देश भ्रमणमा निस्किने छन भन्ने पक्का छ । कसैलाई केही भन्नु छ त ?