सामाजिक सञ्जाल

द्दबृद्दाले भरिएको सभा हर्षलेआल्हादित भयो, हाम्रो लोकतन्त्रले यो कुरा बुझ्दैनः नेता घिमिरे

३० चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले बृद्दबृद्दाले भरिएको सभा हर्षलेआल्हादित भयो, हाम्रो लोकतन्त्रले यो कुरा बुझ्दैन भनेका छन् ।
उनलेट्वीट गर्दै ‘बुज्रुगहरुलेअब चिन्ता नगर्नुहोला, तपाईंहरुको बुढेसकालको जिम्मा म लिन्छु, ठान्नुसकी तपाईंको छोरो मु.मन्त्री छ।’ अरिबिन्द केजरीवालले भनेको बिषयलाई जोड्दै भनेका छन् ।

उनको ट्वीट ः दिल्लीका मु.मन्त्रीअरबिन्द केजरीवालले केहीसमयअघि सुविधासम्पन्न बृद्दाश्रमको उद्घाटन गर्दैभने, ‘बुज्रुगहरुलेअब चिन्ता नगर्नुहोला, तपाईंहरुको बुढेसकालको जिम्मा म लिन्छु, ठान्नुसकी तपाईंको छोरो मु.मन्त्री छ।’ बृद्दबृद्दाले भरिएको सभा हर्षलेआल्हादित भयो। हाम्रो लोकतन्त्रले यो कुरा बुझ्दैन।