सामाजिक सञ्जाल

नबिनको आक्रोशः मिरुनाले अब लामाको पाउ समातेर माफी माग्नुपर्छ

१७ जेठ, काठमाडौं । पछिल्लो समयमा आएको मिरुना र लामा भिक्षुबीचको बिबादमा नविन बिकले आफु भाईरलहुन सोझो लामालाई दुरुप्रयोग गर्नु निन्दनीय भएको प्रतिकृया दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै पर्दामा देखेकी हिरोईनलाई पर्दा बाहिर भिडभाडमा देख्दा उत्साहित भएर फोटो खिच्ने वा भेटने क्रममा कतै छोईयो होला तर एउटा भिक्षुले नियतबस सयौको बिचमा दुर्ब्यबहार गर्यो भनेर म चै पत्याउदिन, यसरी लामाको चरित्र हत्या गरेकी मिरुनाले अब लामाको पाउ समातेर माफी माग्नुपर्छ भन्ने माग गरेका छन् ।
एकले अर्कोलाई यौन सम्बन्धी फसाउने, वा गलत गर्ने कार्य भईरहेकान बेला आएको बिबादमा नविन बिकले उक्त बिचार राखेका छन् ।
एनआरएनका नेतासमेत रहेका नविनले १० बर्ष युद्व हाँकेर आएका प्रचण्ड, जस्को नामले पुरा नेपाल हल्लिन्थ्यो उनलाई एकयुवकले मज्जाले गालामा चडकन हान्दा त उनले आफैंले तुरुन्तै उनलाई जेलबाट छुटाए, सयौंको भिडमा एउटा सोझो लामाले मनपरी छोयो भनेर भर्खर टुसा पलाएकी हिरोईनले चड्कन हानेर जेल पठाउनु भनेको आफ्नो दुर्गतिको बाटो आफैं खन्नु हो भन्ने टिप्पणी गरेका छन् ।

सामाजिक अभियान्ता एबम् एनआरएनका एशिया प्रशान्त उपक्षेत्रीय संयोजक रहेका नबिन बिकको स्टाटस्ः १० बर्ष युद्व हाँकेर आएका प्रचण्ड, जस्को नामले पुरा नेपाल हल्लिन्थ्यो उनलाई एकयुवकले मज्जाले गालामा चडकन हान्दा त उनले आफैंले तुरुन्तै उनलाई जेलबाट छुटाए, सयौंको भिडमा एउटा सोझो लामाले मनपरी छोयो भनेर भर्खर टुसा पलाएकी हिरोईनले चड्कन हानेर जेल पठाउनु भनेको आफ्नो दुर्गतिको बाटो आफैं खन्नु हो। पर्दामा देखेकी हिरोईनलाई पर्दा बाहिर भिडभाडमा देख्दा उत्साहित भएर फोटो खिच्ने वा भेटने क्रममा कतै छोईयो होला तर एउटा भिक्षुले नियतबस सयौको बिचमा दुर्ब्यबहार गर्यो भनेर म चै पत्याउदिन, यसरी लामाको चरित्र हत्या गरेकी मिरुनाले अब लामाको पाउ समातेर माफी माग्नुपर्छ। आफु भाईरलहुन सोझो लामालाई दुरुप्रयोग गर्नु निन्दनीय छ।