सामाजिक सञ्जाल

मेयर शाहले आक्रोशित हुन्दै भनेः अब नक्सा पास गर्ने अधिकार पनि सर्बोच्च अदालतलाई दिऔं

२५ साउन, काठमाडौं । आज काठमाडौंस्थीत नर्भिक अस्पतालको जग्गालाई खाली गर्न दिएको काठमाडौं महानगरपालीकाको निर्देशन बिपरीत सर्बोच्च अदालतले तत्काल खाली गर्न निर्देशन बिपरीत काठमाडौंका मेयर बालेन्द्र शाहले अभिब्यक्त दिएका छन् ।
मेयर शाहले संकेत गर्दै काठमाडौंको उक्त निर्णयबिपरीत सर्बोच्चको आदेश आएपछि नक्सा पास गर्ने अधिकार सर्बोच्च अदालतलाई दिनुपर्ने बताएका हुन् ।
उनको फेसबुकमा लेखिएको स्टाटस्ः
नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।