बाग्मती

अध्यक्ष श्रेष्ठप्रतिको उपराष्ट्रप्रतिको सम्मानमा पञ्चकन्याको धन्यबाद

१७ पुस, काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठलाई सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट The HRM –
Awards for Distinguished Services नामक Lifetime Achievement Award – 2022 बाट यही मिति २०७९ पौष १४ गते एक विशेष समारोहमा सम्मानित गर्नु भएकोमा हामी सम्पूर्ण पञ्चकन्या परिवार अत्यन्तै गौरवान्वित भएको बताएको छ ।

ग्रपले बिज्ञप्ती जारी गर्दै पुनित अवसरमा अध्यक्षको उत्तरोत्तर प्रगति, दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै उनले उद्योग व्यवसायको क्षेत्रमा पु¥याएको अमूल्य योगदान प्रति आभारी हुँदै उनलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना अर्पण गरेको छ ।