मनोरञ्जन

नकारात्मक कमेन्ट गर्नेलाई समिक्षाले चेतावनी दिँदै भनिन्ः देशमा साइबर अपराधको कानुन पनि छ

२४ पौस, काठमाडौं । समिक्षा अधिकारीले नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ भनेर सचेत गराएकी छन् ।
उनले पल साह काण्डमा बिबादित बनेकी समिक्षा अधिकारीलाई उही १० लाखेलगायतका हजारौं कमेन्ट सामाजिक सञ्जालमा अँएका बेला आफ्नो प्रसितकृया दिएकी हुन् ।
गायीका अधिकारीले नायक पल शाहलाई नाबालिका बलात्कारमा जेल हालेपछि उनीबिरुद्ध पक्ष र बिपक्षमा टिकाटिप्पणीहरु आईरहेका छन् ।
समिक्षा र पलबीचको बलात्कारको मुद्धामा सचेत नागरीकहरुको चासोको बिषय बनेको छ ।
उनले नकारात्मक कमेन्ट गर्नेहरुलाई साईवर कानून पनि देशमा भएको भन्दै चेतावनी दिएकी छन् ।

उनको भनाईः

मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।