समाचार

मन्त्रिपरिषद् बैठक सुरु

२३ माघ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साढे चार बजेदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा बैठक सुरु भएको हो ।