रोजगारी

कर्मचारी सञ्चय कोषमा रोजगारीको अवसर

३ जेठ, काठमाडौँ । कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी मागेको छ । कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।