२४ भदौ, विराटनगर । कोशी प्रदेशमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
उनले पुन मुख्यमन्त्री नियुक्त भएपछि शुक्रबारनै पहिलो बैठकबाट अध्यादेश ल्याएका हुन् ।
कोशी सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेकाछन् ।





