तस्विरहरु

हरितालीका तीजमा ब्रतालुहरु (तस्विरहरू)

१ असोज, काठमाडौं। आज हरितालीका तीज पर्व, महिलाहरु पानी पनि नपिईकन ब्रतलिने दिन, हेर्नुहोस्, देशभरका बिभिन्न मन्दीरमा ब्रतालु महिलाहरुको भीड यस्तो छ । (तस्विरहरु)

सोमबार प्राचिन बाणेश्वर महादेव मन्दिरमा महिलाहरु तीजको अवसरमा पुजा गर्दै । तस्विर : उमङ्ग श्रेष्ठ/ सुर्यखबर

सोमबार प्राचिन बाणेश्वर महादेव मन्दिरमा महिलाहरु तीजको अबसरमा पुजा गर्दै । तस्वीर: उमङ्ग श्रेष्ठ/ सुर्यखबर