प्रदेश 1

आचार्य समाज कोशी प्रदेश युवा संयोजकमा समाजसेवी मिलन नियुक्त

१६ मंसिर, काठमाडौं । आचार्य बन्धु समाज नेपाल कोशी प्रदेशको युवा संयोजकमा मिलन आचार्य नियुक्त भएका छन् । समाजको केन्द्रीय समितिको निर्णय अनुसार मिलन कोशी प्रदेशको नियुक्त भएका हुन् ।


आज केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले दमक नगरपालीका ४, झापा स्थायी ठेगाना भएका संयोजक मिलनलाई केन्द्रीय कार्यालय काठमाडौंमा पत्र दिएका छन् ।


समाजीक स्वामा सकृय मिलन दमक, झापा र कोशी प्रदेशका राम्रा युवा हुन् । आजीवन सदयसमेत रहेका मिलनले भूकम्पपीडितको सहयोगार्थ कार्यमा पनि सहभागीता जनाएका थिए ।