सामाजिक सञ्जाल

मेयर बालेन भन्छन्ः मायाले दुस्मनलाई साथी नबनाउला, उसलाई मान्छे चाही बनाउछ

११ जेठ, काठमडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले माया सधैं निश्वार्थ गरिन्छ भनेका छन् । उनले माया गर्दा अरुले पर्काउला कि भनेर माया नगरिने भन्दै मायाले दुश्मनलाई साथी नबनाएपनि मान्छेभने बनाउने दाबी गरेका छन् ।
उनले ट्वीट गर्दै सम्पूर्ण प्राणीलाई माया गरौँ भन्दै उक्त व्यंग्यात्मक कुरा विचार राखेका छन् ।

उनको भनाईः
माया सधै निस्वार्थ गरिन्छ ।
अरुले माया फर्काउला कि नाई भनेर कैहिले माया गरिदैन !
मायाले दुस्मनलाई साथी नबनाउला,
उसलाई मान्छे चाही बनाउछ !

सम्पूर्ण प्राणीलाई माया गरौँ !