राजनीति

ज्ञानेन्द्रको क्षेत्रमा आफ्नै गुटका कार्यकर्ताबीच भनाभन्ः अब्दुल भन्छन्, ‘तिमी जस्तो फटाहा मेरो नेता हुन सक्दैन’

१३ जेठ, काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गुटका सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति एबम् कोशी गाउँपालीका प्रमुख अयुव अन्यारीलाई उक्त क्षेत्रकै महाधिवेशन प्रतिनिधि अब्बुल हुशैन अन्सारीले कडा रुपमा फटाहाको संज्ञा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै उक्त तिमि जस्तो फटाहा मेरो नेता हुन सक्दैन भन्ने तल्लो स्तरको शब्दको गाली सामाजिक सञ्जालमा नै दिएका छन् । १४ औं महाधिवेशनमा देउवा समूहमा बसेर सभापतिमा विजय गराउन जीउज्यान दिएर लागेका उक्त क्षेत्रका साँसद ज्ञानेन्द्र बहादुर कार्कीको समूहमा बसेर काम गरेर क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका अयुव र महाधिवेशन प्रतिनिधि बनेका अब्बुलबीच मारामारको अवस्था श्रृजना भएको पछिल्लो अब्बुलको सामाजिक सञ्जालको स्टाटस्ले पुष्टी गर्छ । अब्बुलले स्टाटस्मा कडा प्रतिकृया दिए पनि अयुवले भनेको कुराको स्पष्टता भने त्यस स्टाटस्मा छैन ।
टेरामक्सको काण्डमा मुछिएका कारण पछिल्लो समय नेपाली काँग्रेसका सुनसरी क्षेत्र नम्बर ४ का साँसद जिल्लाका कार्यक्रममा कमै जाने गरेका छन् । यसै अवसथालाई मध्यनजर गर्ने हो भने कोईराला समूहको बर्चस्व भएको सुनसरी ४ मा हस्तक्षेपकारी भूमिका खेलेर राजनीतिक क्षेत्र बनाएका कार्कीको समूहमा धेरै नै ठूलो डिभिजन रहेकोसमेत पुष्टी हुन्छ । दुबै स्थानीय नेता गत निबाृचनमा ज्ञानेन्द्र बहादुर कार्कीलाई बिजय गराउन जीउज्यान दिएर लागेका थिए ।

अब्बुलको स्टाटस्ः

एयुब अनसारी जि, को डराको छ तिमीहरु सँग ? सक्छौ भने काबाही गने रु क्षेत्र गाँउ र देश बनाउने उदेश्य लिएए हिडेको ब्यक्ति हो, तिमी आबेगमा आएर, भावनात्मक हिसाबले प्रस्तुत हुनु हुदैन ।
बाकी त्यो ठाँउमा पुगेर बल्ल देखाउने हो, एक एकलाई काम गरेर, आबेगमा र उत्तेजनामा आएर आज तिमी ले बोलेका कतिपय शब्दहरुले गर्दा भोलि निकट भबिस्यमा त्यै शब्दहरुले फर्की फर्की तिमी लाई प्रहार गरि असल काम गर्न पटक पटक रोक्ने गर्दछ । म देखि व्यक्तिगत दुश्मनी त छैन नि तिमो रु तर तिमी जस्तो बाट धम्की ठिक्क होईन मेरो लागी यो काम यात पागल ले गछ,या आफुलाई नागो हुनेले गछ, बाकि आफै बुझनु, तिमी रु तिमीलाई जति रोक्नु थियो, मलाई रोकि सक्यो आव तिमीबाट मेरो केही हुदैन,यदी तिमीमा सक्ति छ भने मेरो अगाडी बोल्नु थाह हुनछ,
दुश्मनी लिएर हैन, दुश्मनको कमजोरी माथी सफल प्रहार गरि एकैपटकको वारमा कसरी हराउन सकिन्छ भन्ने कुटनितिक र राजनीति मन्त्रको प्रयोग सिक्नु नै असल राजनीज्ञमा बन्ने लक्षण हो । तिमी जस्तो फटाहा मेरो नेता हुन सक्दैन, याद राख ।