२ माघ, काठमाडौँ । नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोलको मूल्यमा प्रतिलिटर २.२४ रुपैयाँ र डिजेल प्रतिलिटर ३.५५ रुपैयाँले मूल्य बढेको छ ।
बढेको मूल्य बिहान १ बजेदेखि लागू हुनेछ ।
