प्रदेश 1

काँग्रेस जिल्ला पूर्व सभापति बस्नेतको काठमाडौंमा निधन, बुधबार सुनसरीमा दाहसंस्कार हुने जानकारी

१० माघ, इटहरी । नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति रामबहादुर बस्नेतको आज काठमाडौंको जोपाटीस्थीत निवासमा निधन भएको छ ।
आज विहान निधन भएका बस्नेतको दाहसंस्कार बुधबार सुनसरीमा हुने जनाईएको छ ।

हार्दिक श्रद्धाञ्जली१
नेपाली कांग्रेस सुनसरीका पार्टीका पुर्व सभापति तथा पुर्ब सुनसरी जिबिस सभापति आदरणीय राम बहादुर बस्नेतको आज बिहान ५.३५ बजे काठमाडौमा निधन भएको छ १
सुनसरिको ईनरुवा नगरपालिका निवासी बस्नेतका सुपुत्र सन्तोष बस्नेत युरोपबाट फर्केपछि सुनसरीमै दाहसंस्कार गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस उच्च स्रोतले जनाएको छ‌ । मृत शरिर अन्तिम संस्कारको लागि आजै सुनसरी लगिने र बुधबार दाहसंस्कार गरिने छ !
७८ बर्षिया पार्टीका जिउदा खम्बा एउटा निडर नक्षेत्र ताराको अन्य भई सुनसरी काग्रेसलाई अपुरणीय क्षति भएको महशुस गर्दै कांग्रेस र बस्नेत परिवार प्रती हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु।

बाबुराम आचार्य
सभापति
एवं
नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति परिवार !