समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक 

२१ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

आज दिउँसो चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो मन्त्रिपरिषद्को नियमित बैठक हो।