६ फागुन, काठमाडौं । त्रिपूरेश्वरमा भेटिएको शंकास्पद व्यक्ती कम्बलमा बेरिएको ठूलो बस्तु भएको काठमडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।
उनले उक्त बस्नुको चेक जाँचको लागि नेपाली सेनाको टोलीसमेत आईसकेको जनाउँदै उक्त बस्तु बसमा चढ्ने सर्बसाधारणकोपनि हुनसक्ने भएपनि अलि ठूलो र कम्बलले बेरिएको अवस्थामा भएका कारण प्रहरी सचेत भएको सुर्यखबरलाई जानकारी दिएका छन् ।
बम वा अन्य बस्तु हो केहीबेरमा थाहा हुने प्रहरीको भनाई छ ।