२ वैशाख, काठमाडौँ । शिक्षकहरूकाे विद्यालय शिक्षा ऐनको मागसँगै प्रदर्शन मुख्य क्षेत्रहरूमा आन्दोलन झनै चर्किरहेको छ।
माइतीघरबाट र्याली निकाल्दै उनीहरू नयाँ बानेश्वरसम्म पुगेका थिए, जहाँ निषेधित क्षेत्रबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि बिच सडकमै धर्नामा बसेका छन्।
नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनले हाल नयाँ शैक्षिक सत्रमै असर पारेको छ।