समाचार

देउवाले बोलाए बैसाख १७ गतेका लागि काँग्रेस केन्द्रीय समिति बैठक

२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख १७ गते बुधबार हुने भएको छ ।

दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन आयोजना हुने भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ।