९ भदौ, काठमाडौं । बुटबलको सुप्रिम सहकारी ठगीको अभियोगमा चैत्र २५ देखी कारागारमा रहेका रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको फैसलाविरुद्ध पुनराबेदन अदालतमा निबेदन दिएका छन् ।
उनलाई न्यायधीश नारायण प्रसाद साप्कोटाको इजलासले दिएको आदेशबमोजिम कारागार गएका थिए ।
बुटबलबाट नक्खु कारागारमा सरेका लामिछानेले आज उक्त निर्णयबिरुद्ध पुनराबेदन अदालतमा निबेदन दिएका हुन् ।





