२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्बदलीय बैठक बोलाएका छन् । उनले आउँदै गरेको फाुगन २१ गतेको निर्बाचनलाई मध्यनजर गर्दै सर्बदलीय बैठक बोलाएका हुन् ।
चुनाव चुनाव घोषणा भएको एक महिना बित्दा पनि प्रधानमन्त्री शुसीला कार्कीले दलहरुसँग छलफल नगरेको आरोप लागिरहेका बेला राष्ट्रपतिलाई सर्बदलीय बैठक बोलाउन नेपाल्ी काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्रलगायतका नेताहरुले आन्तरीक रुपमा दबाब दिँदै अँएका थिए ।
एमालेले संसद पुनःस्थापनाको माग गर्दै आफ्ना बिभिन्न बैठक गरिरहेको छ भने नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।





