२१ फागुन, काठमाडौं – प्रधानमन्त्री **सुशीला कार्की**ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मत प्रयोग गरेकी छन्।
प्रधानमन्त्री कार्की धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान प्रक्रिया सम्पन्न गरेकी हुन्।
उनले मतदानपछि लोकतन्त्रमा जनताको सहभागिता महत्वपुर्ण हुने बताएका छन् र सबै मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरेकी छन्।





