समाचार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

२४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ । आजको बैठकले विभिन्न महत्वपुर्ण निर्णय लिने श्रोतले बताएको छ ।