राजनीति

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता (पूर्ण पाठ)

४ वैशाख, काठमाडौँ । दुई काँग्रेस भन्दै गगन कुमार थापा र पूर्ण बहादु खड्काको हस्ताक्षरले चल्ने काँग्रेस आजबाट एउटै काँग््रेसमा परिणत भएको छ ।

नेपाली काँग्रेसको आठ महिना लामो आधिकारीकता सम्बन्धी बिबादलाई सर्बोच्च अदालतले टुंग्याइदिएपसिछ उक्त दुई काँग्रेसबाट एक काँग्रेसमा परिवर्तन भएको हो । सर्बोच्च अदालत अहिाले केही बेर अगाडी फैसला गर्दै गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेसले गरेको दोस्रो बिशेष महाधिवेशनलाई मान्यता दिएपछि थापाले आधिकारिकता पाएका हुन् ।
पुर्ण बहादुर खड्काले शेरबहादुर देउवा पक्षबाट दिएको निबेदनको फौसला ८ महनिा लगाएर सर्बोच्च अदालतले गरेको हो । सर्बाच्च अदालतका न्यायधीशद्वय नृपध्वज निरौला र शारंगा सुबेदीको संयुक्त इजलासले काँग्रेस बिबाद टुंग्याएको हो ।