आर्थिक

सरकारले तोकेभन्दा बढी लगानी भित्र्याउनेलाई लगानी भिसा उपलब्ध गराउने

२८ बैशाख, काठमाडौं । सरकारले तोकेभन्दा बढी लगानी भित्र्याउने लगानीकर्तालाई लगानी भिसा उपलब्ध गराउने भएको छ ।

लगानीमैत्री कानुनका लागि आवश्यक ऐनहरू संशोधनसहित सरकारले ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने घोषणा नीति तथा कार्यक्रममा गरेको हो ।