राजनीति

सभामुख र राष्ट्रपति पौडेलबिच भेटवार्ता, के भयो कुराकानी ?

२९ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सभामुख डीपी अर्यालले भेट गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ । त्यसलगत्तै आज बिहान सभामुख अर्याल राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

भेटमा भएको छलफलका बारेमा भने केही बताइएको छैन ।