१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकासका लागि उक्त रकम छुट्याइएको जानकारी दिए।