समाचार

प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकबाट बाहिरीए प्रधानमन्त्री बालेन

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन प्रतिनिधिसभामा जवाफ दिएपछि सिधै बैठक कक्षबाट बाहिरिएका छन् ।

आज प्रधानमन्त्री बालेन आफैँले समय मागेर संसदका जवाफ दिएका थिए ।