२ जेठ, काठमाडौं । बैंकिङ कसुर तथा ठगी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन् । साह सोमबार नै रिहा भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई साधारण तारेखमा रिहा गरिएको जानकारी दिएका छन् ।
उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।





