ब्रेकिङ न्युज

संसद बैठक स्थगित, अर्को बैठक कहिले ?

५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक ११ असारसम्मका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ