९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बन्दसत्र सुरु भएको छ ।
सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो ।
प्रतिनिधिमा विवाद भएपछि हिजै सुरु हुने भनिएको बन्दसत्र स्थगित गरी आजलाई सारिएको थियो ।
वरिष्ठ नेता वालेन्द्र शाह बालेन भने अझै हलमा आइपुगेका छैनन् ।





