पु.समाचार

बिप्लव नेकपाका पोलिटब्यूरो सदस्य अनिल शर्मा अस्पतालबाटै पक्राउ

२३ बैसाख, काठमाडौं । विप्लब नेकपाका पोटिब्यूरो सदस्य अनिल शर्मा अस्पतालबाटै पक्राउ परेका छन् । प्रकाशन बिभागका प्रमुख समेत रहेका शर्मा बिराम भएर पुरानो मेडिकल कलेजजमा उपचार गराउने क्रममा पक्राउ परेका हुन् ।

शर्माको पक्राउ परेको प्रहरीले नबताएपनि एकजना बिप्लव नेकपाका नेता पक्राउ परेको पुष्टी गरेको छ ।