२४ बैसाख, काठमाडौं । सरकारले जैठ ५ गतेसम्मका लागि लकडाउनको समयाबधी थप्नेनिर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको अबधी जेठ ५ गतेसम्मका लागि अबधी थप गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषको बैठकले लकडाउनको समय थप गर्न सरकारलाई सल्लाह दिएको थियो ।
सुझावलाई मध्यनजर गर्दै सरकारले १० दिन लकडाउन अबधी थप गरेको हो ।





