३० वैशाख, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको स्वतन्त्र प्रमुख पदका उम्मेदवार बालेन्द्र साहले मतदान गरेका छन् ।
उनले काठमाडौँ– ९, अन्नपुर्ण इ. इस्कुल गैरिगाँउस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।