प्रदेश 2

भन्सार छली ल्याइएको तोरी बरामद


२० असार, वीरगञ्ज । भन्सार छली ल्याइएको तोरी प्रहारीले बरामद गरेको छ ।

उक्त तोरी अवैध रूपमा भन्सार छली पैठारी गरी ल्याइएको ल्याइ भण्डारण गरिएको थियो ।

तोरी १८ क्वीन्टल ५० के.जी. झन्दै रु. एक लाख पचासी हजार बराबरको बरामद गरिएको हो । जिल्ला प्रहारी कार्यलयबाट खटिएका टोलीले शनिबार ठोरी गाउँपालिका वडा नं. ४ गोपीबस्ती स्थितबाट बरामद गरी थप कारवाहीका लागी आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।