पर्यटन/संस्कृति

जनमतकी मन्त्री अनिता देवीको शपथ सोमबार विहान १० बजे

काठमाडौँ । जनमत पार्टीकी अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् । जनमतबाट मन्त्री बन्न लागेकी उनको सोमबार १० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुने भएको छ ।

जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।