२७ असोज, काठमाडौं । पुर्व सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गरेपछि सुन तस्करी प्रकरणमा पुर्व उपराष्ट्रपति नन्द किसोर पुनः र उनका छोरा दिपेश पुनतर्फसमेत अनुसंधान गरिरहेको प्रहरीको दाबी छ ।
हिजोमात्र पुर्व सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको थियो । महरा प्रहरीको हिराशतमा रहेका छन् ।





